बुटवल । स्याङजा जिल्लामा पुख्र्यौली घर भई रुपन्देहीमा बसोबास गर्दै आएका पत्रकारहरुको भेलाले स्याङजा पत्रकार समाज रुपन्देही गठन गरेको छ । रुपन्देहीमा रहेर क्रियाशिल पत्रकारीता गर्दै आएका पत्रकारहरुको आज बुटवलमा भएको भेलाले स्याङजा पत्रकार समाज रुपन्देही गठन गरेको हो । भेलाले वरिष्ठ पत्रकार डा. बालकृष्ण चापाईगाईको अध्यक्षतामा उपाध्यक्ष दिनेश पाण्डे र डिल्लीनारायण पाण्डे महासचिवमा प्रकाश…