१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

सिरहामा हतियार देखाएर दिनदाहाडै लुटियो १५ लाख

सिरहा । सिरहामा दिउँसै हतियार  देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ । सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो । भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स ९ प ६३१० नम्वरको मोटरसाइकलमा…