१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

उपनिर्वाचनका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवार विरुद्ध आज उजुरी लिइने भएको छ । निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ । त्यसअघि शनिबार उपनिर्वाचन हुने इलाम-२ मा २० जना…