१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

उपनिर्वाचनका लागी आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं । इलाम-२ र बझाङमा हुने उपनिर्वाचनका लागि आज शनिबार उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन् । आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको हो । मनोनयन दर्तापछि आजै साँझ ६ बजे उम्मेदवारको सूची प्रकाशित गरिने र उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १०…