खजुरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गुणस्तरिय र समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने बताएका छन् । हुलाकी सडक अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अनुगमन पछि आज बाँकेको खजुरामा आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री ज्वालाले आफ्नै कार्यकालमा गुणस्तरिय काम गर्ने र समया कार्य सम्पन्न गर्ने निर्माण ब्यवसायीलाई सम्मान गर्ने परम्परा बसालेको दाबी…