९ फाल्गुन २०८२, शनिबार | February 22, 2026

आजको मौसम : बाग्मतीसहित यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । विभागले दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।…