६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक प्रहरी नायव उपरीक्षकमा बढुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीले १९ जना प्रहरी निरीक्षकलाई (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै बढुवाका लागि सिफारसि भएका प्रहरी निरीक्षकको सूची सार्वजनिक गरेको हो ।

प्रहरी नायव उपरीक्षकमा बढुवा हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यररत निर्मल पनेरू, इलाका प्रहरी कार्यालय ठाडादह अर्घखाँचीमा कार्यरत ऋषिराम खर्तीमगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत दिपक मल्ल लगायत छन् ।

प्रहरी नायव उपरीक्षकमा बढुवा भएकाहरुको सूची : 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ७ : २० बजे

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।