बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आईतबार भएको खेलमा त्रिभुवन आर्मी क्लब, गण्डकी, नेपाल पुलिस र एपिएफ, विजयी भएका छन् । त्रिभुवन आर्मी क्लबले सोझो सेटमा कोशी प्रदेशलाई हराउँदै विजयी भएको हो । आर्मीले २५–२०, २५ –१३. २७–२५ बनाएर जित निकालेका हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै त्रिभुवन…