१२ पुस २०८२, शनिबार | December 27, 2025

कालीगण्डकी करिडोरमा पहिरोको चुनौती

बागलुङ । कालीगण्डकी करिडोरअन्र्तगत बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरोले दुःख दिन थालेको पाँच वर्ष पुग्यो । हरेक बर्खामा एउटै स्थानबाट पहिरो खस्दा सडकमा यातायात अवरुद्ध हुँदै आएको छ । यस वर्षको बर्खामा भने बागलुङ नगरपालिका-१३ कालाखोला बगरमा ठूलो पहिरो थपिएको छ । उक्त स्थानमा पहिरोले सडकको ५० मिटर ट्रायक नै क्षति पु¥याएको छ । राष्ट्रिय गौरवको…