१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रतिनिधिसभा पुनर्स्थापनाबारे सभामुख घिमिरे आज दलहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छन् । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे दलहरूको धारणा बुझ्ने उद्देश्यले सभामुखले बुधबार बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बैठक बोलाएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् । सभामुख घिमिरेले संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा जाने कि नजाने…