८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

ग्रील व्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त

काठमाडौ । ग्रील व्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ग्रील व्यवसायमा पछिल्लो समय व्यवासयजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटनाहरु बढेको व्यवसायीहरुले बताए । ग्रील तथा स्टील व्यवसाय सघ काठमाडौ कमलपोखरी इकाइ समिति र स्वास्थ्य कार्यालय काठमाडौले सयुक्त रुपमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एक दिवसीय…