७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

शीतलनिवासमा नवनियुक्त ३ मन्त्रीको सपथ

काठमाडौं । नयाँ सत्ता समीकरण बनेपछि नियुक्त गरिएका नयाँ मन्त्रीहरुको सपथ ग्रहण भएको छ । राष्ट्रपति निवास शीतल निवासमा नवनियुक्त मन्त्रीहरु पदम गिरी, हितबहादुर तामाङ र डोरप्रसाद अर्यालको सपथ ग्रहण भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई सपथ दिलाएका हुन् । तीन जना मन्त्रीहरुको अहिले कुनै जिम्मेवारी तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीको रुपमा…