७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

भरतपुर भ्रमण वर्षको आज शुभारम्भ गरिँदै

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन । पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ चितवन आइसकेका छन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता…