६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

रौतहटमा कर्फ्युको दायरा बढाईयो

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्च श्रृंखल गतिबिधि हुँदा स्थानिय प्रशासनले कर्फ्यू दायरा बढाएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सरस्वतिको मुर्ति सेलाउन लैजाने समुहमाथि  शनिबार घिउरामा मुस्लिम समुदायले घरको छत बाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश…