काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन् । आज बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठक लगत्तै बसेको संसदीय दलको बैठकले सो निर्णयलाई अनुमोदन गरेको थियो । सभापति रवि लामिछानेले बालेन्द्रलाई दलको नेता बनाउन गरेको प्रस्ताव…