२९ भदौ २०८३, सोमबार | September 14, 2026

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानी नियन्त्रणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन अस्वीकार गरेको छ । जुन १९ मा फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफ बैठकले नेपाललाई ग्रे लिस्टमा यथावत् राख्ने निर्णय गरेको हो । एफएटीएफले नेपालले गत फेब्रुअरीमा ग्रे लिस्टबाट बाहिरिन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै त्यसअनुसार पर्याप्त…