५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी, विधान मस्यौदा माथि छलफल जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार देखि सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो । शुक्रबारको बैठकमा विधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा विधान प्रतिवेदन पेश गरेको छ । उक्त प्रस्ताव माथि स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ । आगामी फागुन…