१ मंसिर २०८३, मंगलबार | November 17, 2026

विपद् अपडेट : मृत्यु हुनेको संख्या दुई सय ४२ पुग्यो, २२ जना अझै बेपत्ता

काठमाडौं । पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् । हालसम्म विपद्बाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।…