४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमालेले जाजरकोट भुकम्प पीडितलाई बनाइदियो ८० अस्थायी घर

काठमाडौं। नेकपा एमालेले ८० वटा अस्थायी घर निमार्ण गरेर भुकम्प पीडितलाई हस्तान्तरण गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन । ‘१ हजार १ सयको संख्यामा जाजरकोटमा १२ र रुकुम पश्चिममा १३ गरी हाम्रा २५ स्वयंसेवक समूह भूकम्पपछि उद्दार र पुनः स्थापन…