४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

सरकारले २२ कम्पनीलाई राख्यो कालो सूचीमा

काठमाडौं । सरकारले एकसाथ २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । न्यूनतम १ वर्षदेखि अधिकतम् ३ वर्षसम्मका लागि कम्पनीहरुलाई कालो सूचीमा राखिएको हो । कालो सूचीमा पर्नेमध्ये अधिकांश निर्माण कम्पनीहरु छन् । उनीहरुले सडक निर्माण तथा विभिन्न सरकारी ठेक्काहरु अलपत्र पारेको पाइएपछि कालो सूचीमा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले…