१ चैत्र २०८२, आइतबार | March 15, 2026

नेपाली पोशाकमा बद्री पंगेनी र शीतलहरले आत्तिएकी ज्योति मगरले रातीसम्म नचाए बुटवलबासीलाई

बुटवल । पुस १४ गते सोमबार राती अबेर भइसकेको थियो । बढ्दै गरेको शीतलहरले बुटवलबासी कक्रक्क परिरहेका थिए तर बुटवल मण्डपमा जारी औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवमा सहभागी भएका दर्शकहरु कलाकार ज्योति मगर र बद्री पंगेनीलाई कुरिरहेका थिए । सोमबार बिहानैबाट परिरहेको शीतलहर रातीको समयमा बढ्दै गइरहेको थियो । सहभागी अवलोकनकर्ता फुसफुसे पानीले…