काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल बिरामी भएपछि सेनाको स्काई ट्रकबाट धनगढी काठमाडौं ल्याइएको छ । दार्चुलाबाट बैतडीको गोठालापानी पुगेपछि मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बैतडीबाट कैलालीको धनगढी ल्याइएको थियो । त्यसपछि धनगढीबाट नेपाली सेनाको स्काइट्रकमार्फत उनलाई…