४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

‘बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन राष्ट्रिय बालबालिका नीति’

काठमाडौं । सरकारले बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ तर्जुमा गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र शासकीय संरचनाको परिवर्तनसँगै बाल अधिकार र संरक्षणमा नवीनतम सवाललाई अझ बढी संवेदनशील र नतिजामुखी ढङ्गले सम्बोधन गर्नका लागि बालबालिकासम्बन्धी राष्ट्रिय नीति–२०६९ लाई पुनरावलोकन गरी राष्ट्रिय बालबालिका नीति–२०८० तर्जुमा…