३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

टुँडिखेलमा भागदौड, ८ जना घाइते

काठमाडौं । माघे संक्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा भागदौड हुँदा ८ जना घाइते भएका छन् । मगर र थारु समुदायले आयोजना गरेको फरक–फरक कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणको भीड अनियन्त्रित हुँदा भागदौड सुरु भएको थियो । उक्त भागदौडमा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भीडमा च्यापिएर घाइते भएकाहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर…