४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

एकीकृत समाजवादीको बैठक जारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । आलोनगरस्थित पार्टी मुख्यालयमा जारी बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन र समसामयिक विषयमा छलफल भइरहेको छ ।

यही ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । एकीकृत समाजवादीले सत्ता गठबन्धनका तर्फबाट दुई जना उम्मेदवार उठाएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : २८ बजे

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा