पोखरा । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९औं संस्करण आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । खेल आज दिउँसो २ः३० बजे शुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन । त्यसैले खेल रोमान्चक हुने अनुमान…