२९ भदौ २०८३, सोमबार | September 14, 2026

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : भूमिमन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गासम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनकुमार सुनारले मोहियानी हकका बारेमा र किसानलाई जग्गाको मालिक बनाउने सम्बन्धमा सोध्नुभएको प्रश्नमा उहाँले किसान र जग्गासम्बन्धी समस्या साधान गर्न सरकार निरन्तर लागि परेको बताए। “किसानको हकहित संरक्षण गर्न…