काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि तराईका केही क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाको लहर चल्ने मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो हावाको लहर चल्ने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि तातो…