काठमाडौँ । संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल विना निस्कर्ष सकिएको छ । यससँगै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायम राख्नेभएको छ । संसद बैठकमा जनयुद्धलाई एमालेका सांसद योगेश भट्टराईले हिंसा भन्ने शब्द प्रयोग गरेपछि सुरु भएको विवादमा सभामुखको निर्णयलाई माओवादीले अस्वीकार गरेको थियो । एमाले सांसदले…