३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

भालुवाङको राप्ती पुलबाट नदीमा बस खस्दा २ जनाको मृत्यु, १७ घाइतेको उद्दार, उद्दार कार्य जारी

नेपालगन्ज । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस राप्ती नदीको पुलबाट नदीमा खस्दा २ जनाकाृ मृत्यु भएको छ । दाङको भालुवाङ स्थित राप्ती पुलबाट बस नदीमा खस्दा घाइते भएका १७ जनाको उद्दार गरिउको सशसत्र प्रहरी भालुवाङले जनाएको छ । उद्दार गरिएका १७ जनाको भालुवाङ स्थित प्रस्तावित अस्पतालमा उपचार भइरहेको छ । बसमा अझै केही घाइते…