भालुबाङ । दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राती करिब १० बजेतिर राप्ती नदीमा खसेको थियो । प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परि सातजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्ये तिनजनाको भालुबाङ स्वास्थ्य चौकी र दुईजनाको…