३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

आजको मौसम : तराईका भू-भागमा हुस्सु र कुहिरो

काठमाडौं । चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको उल्लेख छ । विभागले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात…