३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

सगरहवा मूर्ति कार्यशाला शुरु, उपाध्यक्ष डा. लामाले गरे उद्घाटन

लुम्बिनी । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबारदेखि शुरु भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले मूर्ति बनाइने ढुंगालाई हम्मर र छिनोले खोपेर शुभारम्भ गरेका हुन । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय…