३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

जितगढी किल्ला ठूला साम्राज्यसँग नेपाली सौन्य र कुटनीतिक चातुर्यताले देश जोगाएको इतिहासको निशानी हो : राष्ट्रपति पौडेल

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी किल्ला ठूला साम्राज्यसँग नेपाली सौन्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको स्पष्ट पारे । ऐतिहाँसिक जितगढी किल्ला नेपाली सेनाद्धारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा शुक्रबार राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान…