२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

नेपाल मगर संघले शनिबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा विशाल सभा गर्ने

बुटवल । नेपाल मगर संघका केन्द्रीय सह अध्यक्ष दल बहादुर विरकट्टा मगरले संघीयताको मूल मर्म अनुसार काम नहुँदा यसको विरुद्धमा आवाज उठ्न थालेको बताए । विभिन्न धार्मिक समूह तथा जातीय समूहको नाममा संघीयतामाथि प्रहार हुनुका साथै पहिचानको मुद्दालाई हराउन खोजिएको उनको आरोप छ । मगर समुदायको भाषा संस्कृति र पहिचानका लागि संघले विगतदेखि आन्दोलन गर्दै…