१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

जहाज नबस्ने अन्तराष्ट्रिय विमानस्थल र कहिल्यैै नसकिने बुटवल-नारायणगढ सडक देखेर निरास रुपन्देहीका पर्यटन व्यवसायी

बुटवल । भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र बुटवल-नारायणगढ सडकको स्तर उन्नतीपछि रुपन्देहीको पर्यटन ब्यवसायले गति लिने आशामा करोडौं लगानी गरेका पर्यटन ब्यवसायीहरु बिमान स्थल बनेर पनि नचलेपछि र बुटवल-नारायणगढ सडकखण्ड पुरा हुन बिलम्ब भएपछि निरास हुँदै गएका छन् । जहाज चढेर बिदेशी पर्यटक र गाडी चढेर आन्तरिक पर्यटकले लुम्बिनी र त्यस आसपासको…