काठमाडाैं । सार्वजनिक लेखा समितिकाे बैठक बस्दै छ । समितिले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको हाे । समितिको बैठक दिउँसो २ बजे बस्नेछ । एनसेलको ८० प्रतिशत शेयर खरिद/बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत…