१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

तिनाउका टिप्पर व्यवसायीद्धारा क्रिकेट रङ्गशालालाई ५० टिप्पर निर्माण सामग्री सहयोग

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ का टिप्पर व्यवसायीहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन पचास टिप्पर निर्माण सामग्री निःशुल्क सहयोग गरेका छन । व्यवसायीहरुले धुर्मुस-सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई पचास टिप्पर निर्माण सामग्री निःशुल्क सहयोग गरेका हुन् । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सहयोगको…