२९ माघ २०८२, बिहिबार | February 12, 2026

बढ्यो धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशी, पहिलो हुनेलाई दुई लाख

नेपालगन्ज । आगामी मंसिर ९ गते नेपालगन्जमा आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशीमा वृद्धि गरिएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनमा यस वर्ष पुरस्कार राशीमा वृद्धि गरिएको…