२९ माघ २०८२, बिहिबार | February 12, 2026

विमानस्थल सञ्चालनका लागि दबाब दिन मेलामै विमानको आकृति

भैरहवा । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन् । नियमित विमान सञ्चालनका लागि यहाँका व्यवसायीले पटक-पटक विमानस्थल अगाडि नै विभिन्न विरोधका कार्यक्रम गरेका छन् । विरोधको यसै कार्यक्रमलाई जनस्तरमा लैजान एवं…