२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

सेयर बजार दोहोरो अंकले घट्यो



काठमाडौं। सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ ।

मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार १८२९.६५ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर रहेको छ ।

यसदिन ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : १८ बजे

एसईईमा जफत १ करोडभन्दा बढीका मोबाइल पानीमा डुबाएर नष्ट

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा जफत

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर । कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सार : दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

रास्वपा सभापति रवि लामिछाने र अमेरिकी विशेष दूत सर्जियो गोरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार) औपचारिक भ्रमणका लागि