२९ माघ २०८२, बिहिबार | February 12, 2026

विपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छ : इजरायलस्थित नेपाली दुतावास

विपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छः इजरायलस्थित नेपाली दुतावास हमासले नेपाली र थाई नागरिकलाई अल सिफा अस्पताल काठमाडौं । प्यालेस्टाइनी अतिबादी समुह हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि अबस्था अझै अज्ञात रहेको जनाएको हो । हमास समूहले…