२८ माघ २०८२, बुधबार | February 12, 2026

छठ पर्वको दोस्रो दिन, आज ‘खरना’ विधि पूरा गरिँदै

काठमाडौं । छठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीअन्तर्गत शनिबार 'खरना' गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आजकाे दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । चार दिने छठ पर्वका पहिलो दिन हिजो वर्तालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका…