९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

टिपरको ठक्करबाट मृत्यु : आफन्तद्वारा घोराही-तुलसीपुर सडक अवरुद्ध



दाङ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही-९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही-तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

यसैबीच, मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै कारबाहीको माग गर्दै घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : ०७ बजे

जुम्लामा घरमै पुग्यो राहदानी

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी

पनौतीका १३७ सुकुमवासीले दिए निवेदन

काभ्रेपलाञ्चोक । सरकारले सुकुमवासीलाई ब्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय

एमाले सचिवालय बैठक आज पनि बस्दै, कार्यविभाजनमा थप छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको

तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा

मिस्त्रीखोलामा माछा पाइन छाडे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा माछा