२७ माघ २०८२, मंगलबार | February 11, 2026

बाढी पहिराले ठप्प शाखा सडक सञ्चालनमा

ढोरपाटन । असार दोस्रो सातादेखि अवरुद्ध बनेका यहाँका ग्रामीण सडक पूर्णरुपमा सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएसँगै स्थानीयलाई सामान ढुवानी तथा यात्रा गर्न सहज भएको छ । बाढी, पहिरो र खोलामा पानीको बहाव बढेपछि अवरुद्ध बनेका सडक करिब पाँच महिनापछि सञ्चालनमा आएका हुन् । बरेङ, काठेखोला, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड गाउँपालिका, ढोरपाटन, गलकोट र…