२७ माघ २०८२, मंगलबार | February 10, 2026

बाहुनडाँगीमा सामूहिक फूलखेती

झापा । मेचीनगर नगरपालिका-४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ । मेचीनगर-४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको समिति नै बनाएर सामूहिक फूलखेती गरेको बताए । उनले वडाका हरेक नागरिकले घर-घरमै आफूलाई पुग्ने गरी सयपत्री फूल लगाएको र अपुगमा वडाले समेत…