१८ श्रावण २०८३, सोमबार | August 4, 2026

पत्रकार महासंघको झन्डा ओढाई गरियो पौडेलको अन्त्येष्टि 

कपिलवस्तु । सडक दुर्घटनामा परि हिजो मृत्यु भएका कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको आज अन्त्येष्टि गरिएको छ । पत्रकार पौडेलको अन्त्येष्टि अघि पत्रकार महासंघको झण्डा ओढाईएको थियो । महासंघका प्रदेश अध्यक्ष वसन्त गिरि, जिल्ला अध्यक्ष किरणमान बज्राचार्य बुटवलका पत्रकार डिआअर घिमिरे लगायतले पौडेलको शवमा महासंघको झन्डा ओढाएका थिए। अन्त्यस्ती पूर्व लक्ष्मणघाटमा गरिएको श्रद्धान्जली सभामा महासंघका जिल्ला…