२७ माघ २०८२, मंगलबार | February 10, 2026

आज आश्विन शुक्ल पक्षको द्वादशी : आज पनि टीका जमरा थाप्न जाने क्रम जारी

काठमाडौं । बडादसैंको टीका जमरा थाप्ने क्रम आज पनि जारी रहेको छ । आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी रहेको छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन रहेपनि हिन्दु धर्म अन्तर्गतका अधिकांस समुदायले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका जमरा लगाउने गर्दछन् । मुख्यदिन दसैंका…