२७ माघ २०८२, मंगलबार | February 10, 2026

एसीसी यू-१९ प्रिमियर : उपाधिका लागि आज नेपाल युएईसँग खेल्दै

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ मेन्स प्रिमियर कपको उपाधिका लागि आज नेपाल युएईसँग खेल्दै छ । सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियम अनुसार १४३ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । उता, युएईले पनि सिंगापुरलाई सोही नियम अनुसार १० विकेटले पराजित गरेको थियो । पानी परेपछि उक्त नियम लगाइएको थियो । जारी प्रतियोगिताको…