४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

उच्च जोखिमको सूचना जारी जिल्लाहरुमा रात्रिकालीन बस संचालनमा रोक

काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन सूचनामा तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । रात्रिकालिन सवारी संचालनका बिषयमा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरको हो । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालका अनुसार जल तथा मौसम विज्ञान…